नाट्टामा महिला नेतृत्व : पहिलो महिला अध्यक्ष अम्बिकादेखि युविकाको दाबेदारीसम्म
nepalsamaya.com · Tue Aug 11 15:00:45 GMT 2026

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा महिला सहभागिताको इतिहास पुरानो छ।
नाट्टाको पहिलो महिला अध्यक्षका रूपमा अम्बिका श्रेष्ठले नेतृत्व सम्हाल्दै महिलाहरू पनि पर्यटन क्षेत्रको सर्वोच्च नेतृत्व तहमा पुग्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)