बुवा नकिमको विरासतलाई अघि बढाउँदै छोरा ओविद फिल्ममा, ‘भिडियो टेप’ निर्देशन गर्ने
onlinekhabar.com · Tue Aug 11 14:54:48 GMT 2026

काठमाडौं । आफ्ना पिता तथा वरिष्ठ फिल्म प्रदर्शक नकिम उद्दिनको विरासतलाई पछ्याउँदै छोरा ओविद औपचारिकरुपमा फिल्म करिअरमा अघि बढेका छन् ।
उनको डेब्यू निर्देशन रहने फिल्म ‘भिडियो टेप’को मंगलबार निर्माण घोषणा गरिएको छ । उद्दिनको होमप्रोडक्सन कम्पनी तथा फिल्म वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टको ब्यानरमा यो फिल्म बन्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)