नयाँ एसपीलाई प्रभावित गर्न प्रहरीकै 'फेक अपरेसन', पर्सामा हिन्दी चलचित्र 'गंगाजल' को दृश्य मञ्चन
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
वीरगञ्ज । हिन्दी कथानक चलचित्र ‘गंगाजल’मा एउटा दृश्य छ, जहाँ तेजपुरका एसपी अमितकुमारलाई खुसी पार्न उनका मातहतका प्रहरी अधिकारीहरूले चलचित्रका मुख्य खलनायकसँग मिलेर एक अपराधी र उनका साथीलाई बाँधेर हत्या गर्छन् ।
त्यसपछि उनीहरूलाई ट्र्याक्टरमा लोड गरी कार्यालयमा ल्याउँछन् र उपस्थित जनता तथा प्रहरीको भीड अगाडि ‘एसपी अमितकुमार जिन्दावाद’ को नारा लगाउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)