सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको भेट
himalpress.com · Tue Aug 11 15:12:50 GMT 2026

काठमाडौँ- सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले मंगलबार शिष्टाचार भेट गरेका छन्।
सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)