राजेन्द्र विमलको जनकपुरमा अन्त्येष्टि, तस्बिरहरू
ratopati.com · Tue Aug 11 15:19:07 GMT 2026

जनकपुरधाम । वरिष्ठ साहित्यकार, भाषाविद् एवं प्राज्ञिक व्यक्तित्व प्राडा. राजेन्द्र विमलको आज राजकीय सम्मानका साथ जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्तिम संस्कार गरिएको छ ।
७९ वर्षीय विमलको सोमबार राति उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो । साहित्य, भाषा र प्राज्ञिक क्षेत्रमा उच्च योगदान पुर्याएको भन्दै सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबाट उनी सम्मानित भइसकेका व्यक्तित्व हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)