बीवाईडीद्वारा ‘एट्टो सिरिज’ को न्यु जेनेरेसन सार्वजनिक, नाइमा एक्सपोमा अफरैअफर
ekantipur.com · Tue Aug 11 15:15:50 GMT 2026

बीवाईडीद्वारा ‘एट्टो सिरिज’ को न्यु जेनेरेसन सार्वजनिक, नाइमा एक्सपोमा अफरैअफर
नाइमा एक्स्पोमा बीवाईडीको ‘एट्टो सिरिज’ खरिद गर्दा विशेष नगद छुट, १० वर्षको एक्सटेन्डेड वारेन्टी, १ वर्षको निःशुल्क बिमा (अटो प्लस), १ वर्षको निःशुल्क सडक दस्तुर तथा निःशुल्क एसेसरिज पाइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)