नाइमा एक्स्पोमा प्रोटोन ई.मास ५ को आकर्षण, सार्वजनिक भएदेखि नै उच्च बुकिङ
nepalviews.com · Tue Aug 11 15:24:09 GMT 2026

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा विशेष आकर्षणको केन्द्र बनेको छ ।
अगस्ट ११ देखि १६ (साउन २६ देखि ३१) सम्म सञ्चालन हुने एक्स्पोमा हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा नयाँ इ.मास ५ लाई नजिकबाट अवलोकन तथा बुकिङ गर्न सकिनेछ । सार्वजनिक भएसँगै अत्यधिक मात्रामा बुकिङ भइरहेको छ । यस एक्सपोमा पनि ग्राहकहरू तथा अटो पारखीहरूको व्यापक ध्यान खिचिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)