महाकालीमा पानीको बहाव बढ्यो, चार पांग्रे सवारी साधन आवागमनमा रोक
ekantipur.com · Tue Aug 11 15:23:19 GMT 2026

महाकालीमा पानीको बहाव बढ्यो, चार पांग्रे सवारी साधन आवागमनमा रोक
मंगलबार साँझ ७ बजेको मापन अनुसार महाकालीमा पानीको बहाव १ लाख ७ हजार क्युसेक पुगेको छ । बहाव बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)