मादक पदार्थको सुरमा इँटा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
ratopati.com · Tue Aug 11 15:31:24 GMT 2026

सप्तरी। सप्तरीमा मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट तथा इँटाले प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन्।
सुरुङ्गा नगरपालिका–१ स्थित शिशुवारी मुसहरी टोलमा बस्ने ५६ वर्षीय कोसिया सदालाई प्रहरीले पक्राउ गरेको हो। उनलाई आफ्नै ५२ वर्षीया श्रीमती फुल कुमारी सदाको हत्या गरेको आरोप लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)