हुन्डाइ नेपालले ल्यायो मेड इन नेपाल भेन्यू र भेन्यू एन लाइन
nepalviews.com · Tue Aug 11 15:33:08 GMT 2026

काठमाडौं । नेपालमा हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ हुन्डाइ Made-in-Nepal VENUE र VENUE N Line सार्वजनिक गरेको छ ।
नयाँ डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र सुरक्षासहित नयाँ VENUE ले कम्प्याक्ट SUV सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)