चुनदेवी कांग्रेसको लडाइँ : कानूनी, राजनीतिक कि विरासतको मोह ?
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
सर्वोच्च अदालतको पछिल्लो आदेशपछि चुनदेवी कांग्रेस केही हौसिएको देखिन्छ। त्यसको झल्को स्वघोषित राष्ट्रिय भेलाका संयोजक डा शशांक कोइराला र प्रचार संयोजक मीन विश्वकर्माका अभिव्यक्तिबाट पनि देखिन्छ। उनीहरूको मुख्य दाबी अझै पनि नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अवैधानिक थियो भन्ने नै छ। त्यसबाट आएको नेतृत्वलाई स्वीकार नगर्ने भन्दै निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म कानूनी लडाइँ चलिरहेको छ।
तर यहाँ एउटा सामान्य प्रश्न उठ्छ । गगन थापालाई सभापति मान्दैनौँ भन्ने, तर उनकै हस्ताक्षरमा निर्वाचन लड्ने। विशेष महाधिवेशन अवैधानिक हो भन्ने, तर त्यही महाधिवेशनबाट आएको नेतृत्वसँग पार्टी एकताको प्रस्ताव राख्ने । गगन थापाले इच्छा गरे पार्टी एकता हुन्छ भन्ने, अनि उनले १४औँ महाधिवेशनबाट आएका १११ जना केन्द्रीय सदस्यलाई समेटे कांग्रेस एकढिक्का हुन्छ भन्ने।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)