चीनको दबदबाबीच एसियामा अमेरिकी नीति बदलिएको हो ?
baahrakhari.com · Tue Aug 11 15:33:33 GMT 2026

काठमाडौं । अमेरिकाले चीनको आक्रामक रणनीति रोक्न एसियामा रहेका आफ्ना सहयोगी राष्ट्रहरूलाई रक्षा क्षेत्रमा अझ बढी लगानी गर्न अपिल गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टानग ले यस्तो आग्रह गरेको एबीसी न्युजले जनाएको छ ।
पेन्टागनका एक वरिष्ठ अधिकारीले अमेरिकाले आफ्ना सहयोगी राष्ट्रसँग संरक्षकका रूपमा नभई साझेदारका रूपमा काम गर्न चाहेको बताएका छन् । दक्षिण–पूर्वी एसियाको भ्रमणमा रहेका अमेरिकी पेन्टागनका उपसचिव एल्ब्रिज कोल्बीले फिलिपिन्समा आयोजित एक कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)