अनन्त र एरिक सम्मिलित फोर्टिस एफसी एएफसी च्यालेन्ज लिगको समूह चरणमा
baahrakhari.com · Tue Aug 11 15:46:20 GMT 2026
काठमाडौं । कीर्गिस्तानको मुरास युनाइटेडमाथि १–० को जित निकाल्दै नेपाली खेलाडी अनन्त तमाङ र एरिक बिष्ट सम्मिलित बंगलादेशी क्लब फोर्टिस एफसीले एएफसी च्यालेन्ज लिगको समूह चरणमा स्थान पक्का गरेको छ ।
मंगलबार ढाकास्थित बसुन्धरा किंग्स एरिना रंगशालामा फोर्टिसलाई जित दिलाउन विंगर मोहम्मद इब्राहिमले ५२औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)