सुगौली सन्धिको सक्कल प्रतिबारे द्विपक्षीय संयन्त्रमा छलफल गर्न सकिन्छ : भारत
ratopati.com · Tue Aug 11 15:52:11 GMT 2026

काठमाडौँ। सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभेटिएको विषयमा नेपालमा छलफल भइरहेका बेला भारतले यो विषयलाई विद्यमान द्विपक्षीय संयन्त्रमार्फत छलफल गर्न सकिने जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)