माछा मार्ने क्रममा नदीले बगाएका पुरुष चार दिनपछि मृत भेटिए
barnanmedia.com · Tue Aug 11 15:53:40 GMT 2026

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ भोटेमारास्थित सानीभेरी नदीमा माछा मार्न जाल खेल्ने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
बाँफिकोट गाउँपालिका–१० बस्ने अन्दाजी ३४ वर्षीय देव वलीलाई गत साउन २२ गते सानीभेरी नदीमा जाल खेली माछा मार्ने क्रममा नदीले बगाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)