नेपाल डेभलपमेन्ट फन्डको कानुनी संशोधन स्वीकृत
ratopati.com · Tue Aug 11 16:05:30 GMT 2026

काठमाडौँ । गैरआवासीय नेपालीको लगानी नेपाल भित्र्याउने उद्देश्यले अघि बढाइएको नेपाल डेभलपमेन्ट फन्डका लागि आवश्यक कानुनी संशोधन स्वीकृत भएको छ।
यससँगै विश्वभर रहेका गैरआवासीय नेपालीले विदेशमै बसेर नेपाल डेभलपमेन्ट फन्डको सेयर खरिद गर्न सक्ने बाटो खुलेको सङ्घका पूर्वअध्यक्ष आरके शर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)