प्रहरीमा भर्ना गरिदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गर्ने पक्राउ
reportersnepal.com · Tue Aug 11 16:16:46 GMT 2026

काठमाडौँ । प्रहरीमा भर्ना गरिदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका–१ घर भई हाल काठमाडौँ नयाँबजार बस्ने ४६ वर्षीय हरिबहादुर रसाईली रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)