भक्तपुरमा जलाइयो घण्टाकर्ण राक्षसको पुतला [फोटो फिचर]
nepalnews.com · Tue Aug 11 16:11:26 GMT 2026

काठमाडौँ। भक्तपुरमा नेवार समुदायले परम्परागत रूपमा मनाउने गठामुग: चःह्रे (घण्टाकर्ण‚चतुर्दशी/गँठेमंगल) पर्वका क्रममा टोल-टोलमा घण्टाकर्ण राक्षसको पुतला बनाइ पूजा गर्दै साँझपख दहन गरिएको छ।
असारको रोपाइँ सकिएपछि साउन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा बालबालिकाले ‘जगात’ माग्ने तथा भूतप्रेत र नकारात्मक ऊर्जा हटाउने विश्वाससहित विभिन्न परम्परा निभाउने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)