अब बुद्धभूमिले नगरबाटै आधरभूत कर सेवा दिने
ekantipur.com · Tue Aug 11 16:34:26 GMT 2026

अब बुद्धभूमिले नगरबाटै आधरभूत कर सेवा दिने
नगरवासीले नयाँ प्यान दर्ता, प्यान नवीकरण तथा कर चुक्ता प्रमाणपत्र लगायतका आधारभूत करसम्बन्धी सेवा स्थानीय तहमै प्राप्त गर्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)