प्रदेश : आवश्यकताका अतिरिक्त आधार
ekantipur.com · Tue Aug 11 16:05:34 GMT 2026

प्रदेश : आवश्यकताका अतिरिक्त आधार
संघीय सरकार वा स्थानीय सरकारले राम्रो काम गरेनन् भने ती निकायको खारेजीको माग उठ्दैन । तर, कठिन अवस्थामा पनि बामे सर्दै गरेका प्रदेशका बारेमा भ्रम सिर्जना गरिँदै छ । हातखुट्टा बाँधिएको छ, तर दौडिन नै सकेनन् भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)