रास्वपा सभापति लामिछाने र राष्ट्रपति पौडेलबिच भेटवार्ता
barnanmedia.com · Mon Aug 31 22:09:20 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ। शितल निवासमा सोमबार भेटवार्ता भएको हो।
भेटमा सभापति लामिछानेले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे राष्ट्रपतिलाई ब्रिफिङ गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)