पाराग्वे र अस्ट्रेलियाबीचको पहिलो हाफ गोलरहित बराबरी
nepalviews.com · Fri Jun 26 03:12:02 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'डी' को खेलमा पाराग्वे र अस्ट्रेलियाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।
अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलको पहिलो ४५ मिनेटमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि बललाई जाली चुमाउन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)