मुलुकका विभिन्न स्थानमा पाँचजना मृत फेला
baahrakhari.com · Tue Aug 11 17:40:29 GMT 2026

काठमाडौं । मुलुकका विभिन्न स्थानमा पाँचजना मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
भोजपुरको भोजपुर नगरपालिका-११ आम्तेक वडा कार्यालय नजिकै रहेको नाङ्लेभिर नजिक सोही ठाउँ बस्ने ७७ वर्षीय विरबहादुर भुजेल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)