रुस-भारत जोड्ने रेलमार्ग बनाउने रुसी प्रस्ताव
baahrakhari.com · Tue Aug 11 17:58:13 GMT 2026

काठमाडौं । रुसले भारतसँग रेलमार्ग जोड्ने विषयमा छलफल अघि बढाएको छ । रुसका तर्फबाट भारतलाई प्रत्यक्ष रेलमार्गमार्फत जोड्ने विषयमा छलफल तीव्र बनेको हो ।
हालै रुसका उपप्रधानमन्त्री मरात खुस्नुलिनले दुई देशबीच सम्भावित रेलमार्ग स्थापना गर्ने विषयमा गम्भीरतापूर्वक विचार भइरहेको बताएका छन् । उनले यसका लागि सम्भावित केही मार्गसमेत सुझाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)