माटो बोकेर काठमाडौं आए सुस्ताबासिन्दा [तस्वीरहरू]
nepalviews.com · Tue Jun 30 08:54:46 GMT 2026

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट भइरहेको भनिएको ज्यादती र सुस्ता क्षेत्रमा देखिएको सीमा विवादको विरोधमा सुस्तावासीले राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन् ।
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता क्षेत्रबाट आएका स्थानीयले आफ्नो जन्मभूमिको माटो बोकेर प्रदर्शन गर्दै भारतीय अतिक्रमण रोक्न नेपाल सरकारले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)