मिथिलामा मनाइँदै ‘बर्साइत’ पर्व
hamrakura.com · Sat May 16 00:00:00 GMT 2026
महोत्तरी । मधेसका महोत्तरी सहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी ‘बर्साइत’ पर्व मनाउँदैछन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ ।
वटसावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी (मिथिलाका महिला) आ–आफ्ना बस्तीका वटवृक्ष (वरको रुख) नजिक जम्मा भएर सामूहिक रुपमा मनाउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)