रुट इजाजतमा दोहोरो व्यवस्था बदर
nepalnews.com · Tue Jun 30 08:33:59 GMT 2026

काठमाडौँ। सार्वजनिक मालवाहक ट्रकको रुट इजाजतसम्बन्धी व्यवस्था लागू गर्ने क्रममा संघीय सरकार र बागमती प्रदेश सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले ट्रक व्यवसायीको पक्षमा फैसला गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार (असार १५) उत्प्रेषणलगायतको रिट निवेदनमा रिट जारी गर्दै निवेदकको मागलाई सदर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)