२४ वर्षपछिको बदला पूरा! सन् २००२ को विश्वकपमा ब्यहोरेको हारको बदला लिँदै पाराग्वेले जर्मनीलाई घर पठायो:
barnanmedia.com · Tue Jun 30 08:49:42 GMT 2026
चार पटकको फिफा विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटको सडनडेथमा ४-३ ले स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ (नक्आउट चरण) मा प्रवेश गरेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा भएको अन्त्यन्तै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। विश्वकपको इतिहासमा जर्मनी पेनाल्टी सुटआउटमा पराजित भएको यो नै पहिलो पटक हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)