ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ
nepallive.com · Sat May 16 04:19:02 GMT 2026
काठमाडौँ – विद्युतीय चुरोट भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ परेका छन्।
भोटेकोशी गाउँपालिका–३ गंजेखोलाबाट ५६ लाख ७० हजार बराबरको एक हजार ६२० थान भेपसहित गएराति उनीहरूलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जेसी शाहले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)