लालपुर्जा र नागरिकता माग्दै सुस्तावासी माइतीघरमा
bishowkhabar.com · Tue Jun 30 09:00:17 GMT 2026

काठमाडौं- नवलपरासीको सुस्ता क्षेत्रका पीडित बासिन्दाले आफ्ना विभिन्न मागसहित आज काठमाडौंमा र्याली तथा प्रदर्शन गर्ने भएका छन् ।
‘सुस्ता बचाउ अभियान’अन्तर्गत आयोजना गरिएको प्रदर्शनमा भारतीय अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने माग अघि सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)