सिरियाका पूर्वराष्ट्रपति असदलाई मृत्युदण्डको सजाय
deshsanchar.com · Tue Aug 11 14:36:18 GMT 2026

दमास्कस – सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले मङ्गलबार असदको अनुपस्थितिमा सुनुवाइ गर्दै करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)