भेनेजुएलामा भूकम्पका कारण ५८ हजारभन्दा बढी भवन क्षतिग्रस्त
nepalviews.com · Tue Jun 30 09:14:52 GMT 2026

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा प्रकाशित उपग्रहको प्रारम्भिक मूल्याङ्कनअनुसार गत हप्ता भेनेजुएलामा आएका शक्तिशाली दुई वटा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरूलाई क्षतिग्रस्त भएको उल्लेख गरिएको छ ।
भेनेजुएलामा गत हप्ता ७.२ र ७.५ म्याग्निच्युडको भूकम्पमा परी एक हजार ७०० जनाको मृत्यु भएको पुष्टि हुनुका साथै हजारौं अझै बेपत्ता भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)