बालेनको दाल गलेन: अख्तियार ल्याएर थुनेका राहदानी विभागका महानिर्देशक अर्याललाई रिहा गर्न अदालतको आदेश !
barnanmedia.com · Tue Jun 30 09:05:02 GMT 2026

काठमाडौँ । विशेष अदालतले ई-पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अर्याललाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)