असईमा नाम निकालिदिने भन्दै १० लाख ठगी गर्ने व्यक्ति पक्राउ
barnanmedia.com · Tue Aug 11 22:34:54 GMT 2026

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका–१ घर भई हाल काठमाडौँ नयाँबजार बस्ने ४६ वर्षीय हरिबहादुर रसाईली रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)