अफगानिस्तान भोकमरीको चपेटामा, नेपाल पनि खाद्य संकटको जोखिममा
ukaalo.com · Thu Dec 29 21:19:19 GMT 2022
तालिबान नेतृत्वको अफगानिस्तानमा चरम भोकमरी र खाद्य संकट रहेको एक अध्ययनले देखाएको छ। भारतीय अनुसन्धान एजेन्सी ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले विश्वका १३६ वटा देशमा गरेको अनुसन्धानले दक्षिण एशियाली मुलुकमध्ये अफगानिस्तान खाद्य असुरक्षाको शीर्ष स्थानमा परेको खुलासा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)