राष्ट्रियसभाको बैठक बस्दै
barnanmedia.com · Tue Aug 11 23:44:34 GMT 2026

संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ।
बुधबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)