जेठाजुले गरे खुकुरी र ढुङ्गा प्रहार गरेर बुहारीको हत्या
newsofnepal.com · Sat Feb 14 17:34:48 GMT 2026

दोलखा।
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ५ बन्देथलीमा सामान्य विवादमा जेठाजुले बुहारीको हत्या गरेका छन् । सामान्य घरायसी विवादमा जेठाजु ६८ बर्षिय चन्द्र बहादुर थामीले बुहारी ५१ बर्षिय देउमाया थामीको हत्या गरेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)