कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
lokaantar.com

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ। बैठक आइतबारदेखि पार्टी केन्द्रीय समिति बैठकमा जारी छ । बैठक आज बिहान ११ः३० बजे पुनः बस्ने कार्यतालिका रहेको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
मंगलबार बसेको बैठकले सरकारले सुनसरीसहितका घटनाका पीडित पक्षसँग गरेका सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)