४०० किमि रेन्ज दिने दाबी गरिएको ‘चेरी क्यू’ नेपालमा, सुरुवाती मूल्य ३१ लाख रुपैयाँ
techpana.com · Wed Aug 12 00:22:34 GMT 2026

काठमाडौं । नेपाली बजारमा चेरी ब्राण्डको नयाँ इलेक्ट्रोनिक एसयूभी ‘चेरी क्यू’ सार्वजनिक भएको छ । मङ्गलबारदेखि काठमाडौँमा सुरु भएको नाइमा अटोमोबाइल एक्सपो २०२६ का अवसरमा चेरीका लागि नेपालको आधिकारिक वितरक पायोनिर मोटो कर्प प्रालिले यो गाडी सार्वजनिक गरेको हो ।
सहरी क्षेत्र तथा लामो दुरीका लागि उपयुक्त मानिएको यो ‘अर्बन जोयफुल प्योर इलेक्ट्रिक एसयूभी’ लाई नेपाली बजारमा ‘कम्फर्ट’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)