क्यानडाविरुद्ध नेपाललाई छैठौ विकेट, सन्दीपले लिए विकेट
nagariknews.nagariknetwork.com · Sat Sep 28 17:25:38 UTC 2024
टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत क्यानडाविरुद्ध नेपाललाई छैठौ विकेट हात लागेको छ । नेपालका लागि सन्दीप लामिछानेले छैठौ विकेट लिएका हुन । यो सहित सन्दीपले ब्यक्तिगत २ विकेट लिएका छन् ।
यस अघि नेपालका लागि चौथो दिपेन्द्रसिंह ऐरी लिएका हुन । क्यानडाको किङ्ग्स सिटीमा भएको खेलमा टस जितेर नेपालले घरेलु टोलीलाई पहिला व्याटिङ गर्न लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)