‘देश र जनताका लागि दुई ठूला दल मिल्नुको विकल्प छैन’
dcnepal.com · Wed Sep 04 16:49:42 UTC 2024

धनुषा। नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सैद्धान्तिक रुपमा दुई ठूला दल एकठाउँमा बस्न उपयुक्त नभए पनि देश र जनताका लागि मिल्नुको विकल्प नभएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)