कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : १६९ जनाको मृत्यु, देशभर संकटकाल घोषणा
annapurnapost.com · Wed Aug 12 00:35:34 GMT 2026

काठमाडौं : कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तीमा १६९ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिसहरू भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।
गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै सरकारले देशभर संकटकाल घोषणा गरेको छ। उद्धार टोलीहरू खटिरहेका र अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)