आज कुन विदेशी मुद्रा कति रूपैयाँमा साटिन्छ?
setopati.com · Wed Aug 12 00:58:30 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)