४ वर्षपछि लयमा फर्कियाे कुमारी बैंक, ४ अर्बको सञ्चित नोक्सानीबाट नाफामा पुग्दा लाभांश क्षमता कति ?
clickmandu.com · Wed Aug 12 01:02:27 GMT 2026

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष (आब) २०८२/८३ मा उत्साहजनक वित्तीय सुधार गरेको छ ।
बैंकले सार्वजनिक गरेको गत आबको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ३०६ प्रतिशतले बढेर ७ अर्ब रूपैयाँ नाघेको छ । एनसीसी बैंकसँग मर्जरपछि आर्थिक वर्ष २०७९/८० देखि लगातार सञ्चित नाेक्सानीमा हुुँदा बैंकले ३ वर्षसम्म लाभांश बाँड्न सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)