टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा सेवा सुचारु
barnanmedia.com · Mon Aug 31 22:59:03 GMT 2026

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा सेवा सुचारु गरेको छ ।
उक्त सेवासँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बिटिएस साइटहरू सञ्चालनमा आएका छन् । कम्पनीका अनुसार सञ्चालनमा आएका साइटहरूमा रसुवा जिल्लाअन्तर्गत नेपाल-चीन सिमानामा रहेको रसुवा बोर्डर साइटलगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटहरू रहेका छन् । त्यसैगरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बिटिएस साइट रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)