शेयर बजार निरन्तर घट्दै, नेप्से २६ सय अंकमा झर्यो
corporatenepal.com · Tue Jun 30 09:32:01 GMT 2026

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । निरन्तर बजार घटेसँगै नेप्से २६ सय अंकमा ओर्लिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २४.६३ अंकले घटेको छ । ०.९३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६०८.३३ अंकमा ओर्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)