तीन दिनमै फेरी बढ्यो इन्धनको भाउ, पेट्रोल लिटरकै दुई सय
nepalviews.com · Sun Jun 19 17:49:14 GMT 2022
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्यमा एकैपटक २१ रूपैयाँले वृद्धि गरी लिटरको दुई सय बराबर पुर्याएको छ। तीन दिनमै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ बाट एक सय ९९ पुर्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)