सिरियाका पूर्वराष्ट्रपति बसर अल असदविरुद्ध मृत्युदण्डको फैसला
kendrabindu.com · Wed Aug 12 01:23:21 GMT 2026

काठमाडौं । सिरियाको अदालतले देशका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले मंगलबार असदको अनुपस्थितिमा सुनुवाइ गर्दै करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहर गरेको हो।
डिसेम्बर २०२४ मा उनी सत्ताच्युत भएपछि गठन भएको अन्तरिम सरकारअन्तर्गत असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठुलो फैसला हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)