भारत लुक्न गएका बलात्कारका आरोपित पाँच महिनापछि काँकडभिट्टाबाट समातिए
ratopati.com · Wed Aug 12 01:43:07 GMT 2026

झापा । झापा प्रहरीले जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर १६ बस्ने ४७ वर्षीय प्रवेक डंगोल रहेका छन्।
उनलाई झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकडभिट्टा बसपार्कबाट पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)