लेखा समितिले बोलायो गृहमन्त्रीसहित दुई महानिरीक्षकलाई
kendrabindu.com · Wed Aug 12 01:44:12 GMT 2026

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसम्बद्ध उजुरीमाथि छलफल गर्न गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी महानिरीक्षकलाई बोलाइएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा गृह मन्त्रालयको उजुरी माथी छलफल हुने कार्यसूची रहेको छ । गृह मन्त्रालयको खर्च व्यस्थापनका विषयमा छलफल गर्न गृहमन्त्रीसहितको टोलीलाई बोलाएको सार्वजनिक लेखा समितिका सभापति भरत खड्काले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)